नेपाल सरकार

स्वास्थ्य मन्त्रालय

औषधि ब्यवस्था विभागको

 

औषधि बिक्रि प्रबर्द्धन संहिता २०७३ मा सुझाब एबम राय प्रतिक्रिया संकलनको सम्बन्धमा अत्यन्त जरुरि सूचना

औषधिको समुचित प्रयोगबाट जनताको स्वास्थ्य स्तरमा सुधार ल्याउनका लागि औषधिको बिक्रि प्रबर्द्धनमा नैतिक आचरण ब्यबहारमा नै स्थापित गर्न र अनैतिक बिक्रि प्रबर्द्धनलाई दुरुत्साहित गर्नका लागि औषधि व्यवस्था विभागले औषधि बिक्रि प्रबर्द्धन संहिता २०७३ तयार परेको छ ׀ उक्त संहिता लागु गर्ने क्रममा औषधि सल्लाहकार समितिको मिति २०७३/०८/०७ को ४६ औ बैठकले थप सुझाब एबम राय प्रतिक्रिया संकलन गर्न सम्पूर्ण सरोकारवालाहरुको जानकारीको लागि यो सुचना प्रकाशित गर्न सिफारिस गरेकोले १ महिना भित्रमा आफ्नो राय तथा सुझाब तल उल्लेखित ठेगानामा उपलब्ध गराईदिनहुन अनुरोध छ   ׀

औषधि व्यवस्था बिभाग
बिजुलीबजार, नंया बानेश्वोर, काठमाडौँ
सम्पर्क:  ०१-४७८९०४३२, ०१-४७८०२२७
फ्याक्स: ०१-४७८०५७२

Email:
ddadirector@dda.gov.np

druginfo@dda.gov.np

management@dda.gov.np

औषधि व्यवस्था बिभाग, शाखा कार्यालय बीरगंज
मुरलीबगैचा, बीरगंज, पर्सा
सम्पर्क: ०५१-५२७७५३
फ्याक्स: ०५१-५२७७५३

Email:
birgunj@dda.gov.np

औषधि व्यवस्था बिभाग, शाखा कार्यालय बिराटनगर
कंचनबारी, बिराटनगर, मोरंग
सम्पर्क: ०२१-४२०८४९
फ्याक्स: ०२१-४२०८४९

Email:
biratnagar@dda.gov.np

औषधि बिक्रि प्रबर्द्धन संहिता २०७३ को मस्योदाको लागि यहाँ CLICK गर्नुहोस

औषधि व्यवस्था बिभाग, शाखा कार्यालय, नेपालगंज
आदर्शनगर, सुर्खेत रोड, नेपालगंज, बाँके
सम्पर्क: ०८१-५२२०७४
फ्याक्स: ०८१-५२२०७४

Email:
nepalgunj@dda.gov.np