A.D.:
Nepal Samvat: 1146 KACHHALATHWA CHATURDASHI - 14
                      
                November 02, 2025, 09:29 PM
मिति २०८२/०७/१४ गते स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा माननीय स्वास्थ्य तथा जनसख्या मन्त्रि डा. सुधा गौतमज्यूको समुपस्थितिमा औषधि व्यवस्था विभागका महानिर्देशक ज्यूबाट विभागको भूमिका, चुनौती र समाधनका प्रयास बारे प्रस्तुति भयो। विभागको कामकारवाहीलाई चुस्त दुरुस्त बनाउन साथै यस परिस्थितिमा नबिन ढंगबाट अगाडी बढ्न र निम्न बुंदाहरुमा विशेष चासो सहित आवश्यक कार्यार्थ सम्बन्धमा माननीय मन्त्रि ज्यूबाट निर्देशन प्राप्त भएको छ।